Skip to content
Monday, September 21, 2026
  • Home
  • About
  • Contact Us
  • Privacy Policy
  • Disclaimer
  • Terms and Conditions

Onic Computer

  • Home
  • Download Apps
  • Tools
    • Web Radio FMs
    • Remove Background
    • Online Tools
  • Videos By Onic Agyat
  • YouTube Tips & Tricks
  • Online Video
    • Onic Computer
    • Onic Agyat
    • Boom Story AI
  • Extra Topics
    • GK World
      • Quiz Time
      • Computer & Technology
      • Computer GK Questions
      • Physics GK
      • Sports GK
    • Online Earning Money
    • DV
    • Q&A
    • Earn Money
      • Online Earning Tips
      • TaskSewa
        • Join TaskSewa
        • Watch TaskSewa Video
      • Traffmonetizer
        • Join Traffmonetizer
        • Watch Traffmonetizer Video
      • ySense
        • Join ySense
        • Watch ySense Video
      • Create Payoneer Account
      • TimeBucks
        • Watch TimeBucks Video
        • Join TimeBucks
        • TimeBucks Ques/Ans
    • Android Tips & Tricks
    • Gadgets Unbox & Reviews
    • Android App Reveiws
    • Learn English
    • Social Media Videos
    • Motivational videos
    • GK Quiz
    • Google Videos
    • Technical Videos
    • Shopping
    • eSewa Nepal Videos
    • Channel Trailer
    • Download FREE
Android Tips & Tricks Google Videos Nepal News Technical Videos 

How To Renew DEMAT Account From eSewa | असार भित्र Demat अकाउन्ट RENEW नगर्दा अकाउन्ट Expire हुन्छ

July 3, 2021July 3, 2021 oniccomputer 1287 ViewsDemat, Demat Account, Demat Renew Process, How To Check DEMAT Expiry Date, How To RENEW Demat Account in Nepal, How To Renew DEMAT Account online, How To Renew DEMAT and Mero Share Account online, How To Renew Mero Share Account online, How To Renew Mero Share online, Mero Share, Mero Share Account

यदि तपाईंले सेयर कारोबारको लागि डिम्याट खाता खोल्नु भएको छ भने यो महिना खाता नवीकरण गर्ने समय हो । 
बैंक तथा ब्रोकरले असार मसान्त (आर्थिक वर्ष २०७७÷७८ को अन्त) सम्ममा डिम्याट खाता नवीकरण गरिसक्नु पर्ने सूचना जारी गरेका छन् । 

डिम्याट खाता हरेक आर्थिक वर्षको असार मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । यसरी गरेको नवीकरण आगामी आर्थिक वर्षभरीको लागि हुनेगर्छ । 

नवीकरण नगरेमा के हुन्छ ? 

नवीकरण नगरेमा सबै व्यालेन्स फ्रिज भएर बस्छ । फ्रिज व्यालेन्समा बसेपछि तपाईले आईपीओ भर्न सक्नुहुन्छ तर त्यसबाहेक बेच्न वा ट्रान्सफर गर्न सक्नुहुन्न । जबसम्म डिम्याट नवीकरण हुदैन तबसम्मे व्यालेन्स फ्रिज भएर बस्छ । 

असार ३१ गते नवीकरण गर्ने अन्तिम दिन हो। तपाईले असार ३० गते डिम्याट खोल्नु भएको छ भने पनि ३१ गते नवीकरण गर्नुपर्छ।

के बैंकले डिम्याट खाता नवीकरण गरिदिन्छ ? 

बैंकले तपाईंको डिम्याट खाता नवीकरण गरिदिन्छ तर यसको लागि तपाईंले बैंकलाई एक्सेस दिएको हुनुपर्छ । त्यसको लागि बैंक वा ब्रोकरमा गएर एउटा फर्म भर्नुपर्छ । बैंकमा गएर अटोमेटिक रुपमा डिम्याट नवीकरण गर्ने फर्म भरेपछिमात्रै यो एक्टिभ हुन्छ र आवश्यक शुल्क काटेर आफै नवीकरण हुन्छ । 

डिम्याट खाता नवीकरण गर्न डिम्याट खाता कहाँबाट खोलिएको हो, त्यही जानुपर्छ । बैंक अथवा क्यापिटल हो भने बैंक वा क्यापिट र ब्रोकरमा हो भने ब्रोकरमा गएर फर्म भर्न सक्नुहुन्छ । 

सबैभन्दा सजिलो डिम्याट खातालाई तपाईंले अनलाइनबाटै नवीकरण गर्न सक्नुहुन्छ । अझ सजिलोको लागि तपाईंले डिम्याट खाता र मेरो सेयर अकाउन्टलाई एक वर्षभन्दा धेरैको लागि एकै पटक नवीकरण गर्न सक्नुहुन्छ । तपाईंले एक वर्षभन्दा धेरै ५ वा १० वर्षसम्मको लागि नवीकरण गरेर बस्न सक्नुहुन्छ । 

त्यसको लागि निम्न प्रकृया अपनाउनुहोस् । 

– सबैभन्दा पहिला मेरो शेयर अकाउन्ट खोल्ने । 

– दायाँ भागको टपमा तपाईंको नाम हुन्छ । त्यहाँ क्लिक गर्ने ।  

– अकाउन्ट इन्फर्मेसनमा ‘मेरो सेयर एक्सपायर डेट’ र ‘डिम्याट एक्सपायर डेट’ दिएको हुन्छ । मेरो सेयरको हकमा यो सुरु गरेको एक वर्षमा नवीकरण गर्ने हो भने डिम्याट खाता जहिले खोलेको भए पनि असार मसान्तसम्म नवीकरण गर्नुपर्छ । 

– अब ‘रिन्यु अकाउन्ट’ क्लिक गर्ने । 

– अब त्यहाँ इसेवा, खल्ती, आईएमई पे, कनेट आइपीएस जस्ता अप्सन आउँछन् । तपाईंले कुन माध्यमबाट भुक्तानी गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्ने । 

– अहिलेको लागि इसेवाबाट गरेर हेरौं । इसेवामा क्लिक गर्ने । 

– अब तपाईंलाई तीनवटा अप्सन आउँछन् । मेरो सेयर र डिम्याट भनेर लखेको एउटा बक्स र  मेरो सेयर र डिम्याट छुट्टाछुट्टै । यदि तपाईंले मेरो सेयर र डिम्याट एकै पटक नवीकरण गर्ने हो भने दुवै एकै ठाउँ भएको बक्समा क्लिक गर्ने होइन डिम्याट र मेरो सेयर छुट्टाछुट्टै गर्ने हो भने डिम्याट वा मेरा सेयरमा क्लिक गर्ने ।  

– अहिलेको लागि डिम्याटमा क्लिक गरौं । 

– अब यहाँ तपाईंलाई अर्को अप्सन छ– ‘प्लिज इन्टर द नम्बर अफ इयर्स…’ भन्ने । अर्थात, यो भनेको तपाईंले कति वर्षको लागि डिम्याट खाता नवीकरण गर्न लाग्नु भएको हो त्यो नम्बर हाल्ने हो । तपाईले एक वर्षको लागि मात्र होइन ५ वा १० वर्षको लागि एकै पटक नवीकरण गर्न चाहन्छु भन्नुहुन्छ भने त्यहाँ कति वर्ष गर्ने हो त्यो नम्बर राख्न सक्नुहुन्छ । यहाँ ३ वर्षको लागि गरौं । यसको जम्मा तिर्नुपर्ने रकम ३ सय रुपैया आयो । 

– अब तल प्रोसुड भन्ने अप्सनमा क्लिक गर्ने । 

– हामीले इसेवाबाट भुक्तानी गर्न लागेका इसेवाको अकाउन्ट खुल्यो । अब इसेवा लगइन गर्ने । इसेवा लगइन गर्दा तपाईंको नम्बर र तल पासवर्ड अथवा एमपीआईएन नम्बर हाल्नुपर्छ । 

– अब तपाईंको मोबाइलमा ओपीटी नम्बर आउँछ । त्यहो हालेर कन्टिन्यु पेमेन्टमा क्लिक गर्ने । 
त्यसपछि तपाईको ट्रान्जेक्सन डिजेट र युजर डिटेल आउँछ । अब कन्टिन्यु पेमेन्ट गर्ने । अब तपाईं पेमेन्टको लागि ठिक छ भन्ने लाग्यो भने कन्फर्म गरिदिनुस् । 

– अब पेमेन्ट ‘सक्सेसफुल’ भनेर डिम्याट नवीकरणको स्लिप आउँछ । यसलाई तपाईंले यसलाई डाउनलोड गरेर पनि राख्न सक्नुहुन्छ । 

ict समाचार

Post Views: 415
Share This:
  • ← मुना मदन एक प्रेम कथा पढ्नु होस् Muna Madan Love Story by Laxmi Prasad Devkota | Episodic Love Story
  • How To Make SLOW and FAST Motion Video in Tiktok | टिक टोकमा Slow र Fast मोसन भिडियो कसरी बनाउने →

You May Also Like

[In Nepali] Two Factor Authentication Feature of Facebook ! Facebook Account Full Security

September 2, 2019December 10, 2020 oniccomputer

TikTok Chalaun VPN or DNS Kati Ko Risky? TikTok Banned in Nepal

November 17, 2023November 17, 2023 oniccomputer

YouTube Verification Badge ☑️ कुन र कस्तो च्यानलहरुले पाउँछ? YouTube Very Big Update 2019

September 20, 2019December 10, 2020 oniccomputer

मोबाइल फोन भित्र पानी पस्यो भने, यसरी मोबाइललाई बचाउनुहोस् | Save if Mobile Gets Wet | Android Tips

September 15, 2019December 10, 2020 oniccomputer

कान्छी | Kanchhi | Kanchhi Official | सुकुमाया टिभी | Sukumaya TV | Asha Khadka | A Channel Reviews

September 22, 2021September 22, 2021 oniccomputer

[In Nepali] YouTube New Policy 2019 | New Update | No Need To Say Subscribe | View All Comments

September 14, 2019December 10, 2020 oniccomputer

About

onic computer

An educational website where many technical posts are included. Browse the world and strengthen your knowledge. Stay connected with us for more.

Developed by Onic Agyat

Email: adinsinghchy@gmail.com

Mobile: 9848514221

Office: Kathmandu, Nepal

Tech Channel

Vlog Channel

Random Posts

[In Nepali] Collaboration With Viper Beast YouTube Channel | नेपाली युट्युबरहरुको भेटघटमा

[In Nepali] Collaboration With Viper Beast YouTube Channel | नेपाली युट्युबरहरुको भेटघटमा

September 21, 2019December 10, 2020 oniccomputer
How To Transfer Money From eSwa App To Bank Account [in Nepali]

How To Transfer Money From eSwa App To Bank Account [in Nepali]

September 27, 2018December 26, 2020 oniccomputer
How To Delete Twitter Account Permanently  II Follow all Steps and Do it easily II Nepali Video

How To Delete Twitter Account Permanently II Follow all Steps and Do it easily II Nepali Video

August 24, 2018 oniccomputer
टिकटोकमा लाइभ फिचर कसरी पाउने, How To Enable Live Feature in Your TikTok Account, By Onic Computer

टिकटोकमा लाइभ फिचर कसरी पाउने, How To Enable Live Feature in Your TikTok Account, By Onic Computer

December 24, 2020December 24, 2020 oniccomputer

Most Viewed Posts

  • नेपाली गाउँ खाने कथा | Gau Khane Katha in Nepali – Nepali Riddles (3,112)
  • Valentine Day and Love Status, Damdar Shayari, Send To Your Beloved Ones, नयाँ दमदार शायरी स्टाटस (1,845)
  • मुना मदन एक प्रेम कथा पढ्नु होस् Muna Madan Love Story by Laxmi Prasad Devkota | Episodic Love Story (1,666)
  • नेपाली गाउँ खाने कथा भाग दुई | Nepali Gau Khane Katha Part-2(Two) | Nepali Ukhan Tukka (1,664)
  • तिहार र छठको हार्दिक शुभकामना || Very Happy Tihar & Chhath 2075 B.S. (1,562)
  • साली नदी, साँखु मेला, Sali Nadi, Sankhu Mela in Nepal, My Vlog (1,499)
  • गर्ल फ्रेन्डलाई बोलाउने आकर्षक नामहरू ♥️ | 11 Best Cute Names For Your GF, Girlfriend [in Nepali] (1,439)
  • How To Apply IPO Share Online Through Mero Share Easily | Nepal Share Market | Apply Mero Share (1,297)
  • About (1,280)
  • Home
  • About
  • Contact Us
  • Privacy Policy
  • Disclaimer
  • Terms and Conditions
Copyright © 2026 Onic Computer. All Rights Reserved.